दशैमा नेटटिभीको उपहार, चाडपर्वको लहर–एकमा एक अफर
newsare.net
काठमाडौं । लाइभ टेलिभिजन एप नेटटिभीले ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ योजना सार्वजनिक गरेदशैमा नेटटिभीको उपहार, चाडपर्वको लहर–एकमा एक अफर
काठमाडौं । लाइभ टेलिभिजन एप नेटटिभीले ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ योजना सार्वजनिक गरेको छ । विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ योजना ल्याएको हो । नेट टिभीले ल्याएको उक्त अफरमा एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैमा टिभी हेर्न पाउने भएको छ । यसपालीको दशैँ उमङ्ग, नेटटिभी एपमा मुवी मजा संग’ भन्ने मुल नाराका साथ नेटटिभीले मोबाइल फोनमा नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने जानकारी दिएको छ । त्यस्तै नेटटिभीले दशैंको… The post दशैमा नेटटिभीको उपहार, चाडपर्वको लहर–एकमा एक अफर appeared first on BizKhabar Online. Read more