शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ इन्स्योरेन्स, सुर्खेतमा खोल्यो नयाँ शाखा
newsare.net
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले सुर्खेतमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीशाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ इन्स्योरेन्स, सुर्खेतमा खोल्यो नयाँ शाखा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले सुर्खेतमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको प्रदेश सभासदस्य पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइले संयुक्त रुपमा उद्घाटन गरेका हुन । The post शाखा विस्तारमा एग्रेशिभ हुँदै सानिमा लाईफ इन्स्योरेन्स, सुर्खेतमा खोल्यो नयाँ शाखा appeared first on BizKhabar Online. Read more