अफगानिस्तानको निर्वाचनका लागि ८ सय जनाको उम्मेदवारी, मतदातालाई उम्मेदवार छान्न कठिन
newsare.net
काठमाडौं । अफगानिस्तानको काबुलमा हुन लागेको निर्वाचनका लागि ८ सयभन्दा बढी उम्मेदवारले नाम दर्तअफगानिस्तानको निर्वाचनका लागि ८ सय जनाको उम्मेदवारी, मतदातालाई उम्मेदवार छान्न कठिन
काठमाडौं । अफगानिस्तानको काबुलमा हुन लागेको निर्वाचनका लागि ८ सयभन्दा बढी उम्मेदवारले नाम दर्ता गराएका छन । उम्मेदवारका लागि ८ सय जनाले नाम दर्ता गराउँदा मतदाताका लागि अप्ठ्यारो परिस्थिती सिर्जना हुने भएको छ । मतदाताले १ जनालाई मत हाल्नका लागि १५ पृष्ठ लामो मतपत्र पाउने छन र उक्त मतपत्रबाट १ जनालाई मत दिनुपर्नेछ । जुन धेरै झन्झटिलो हुने अनुमान गरिएको छ । काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८ सय जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ… The post अफगानिस्तानको निर्वाचनका लागि ८ सय जनाको उम्मेदवारी, मतदातालाई उम्मेदवार छान्न कठिन appeared first on BizKhabar Online. Read more