सिम्रीक एयर २ हेलीकप्टर भित्र्याउँदै, एएच ३५० बी ३ ई सोमबार आईपुग्ने
newsare.net
काठमाडौं । सिम्रीक एयरले सोमबार एएच ३५० बी ३ ई हेलिकप्टर ल्याउने भएको छ । फ्रान्समा निर्मित उक्त हसिम्रीक एयर २ हेलीकप्टर भित्र्याउँदै, एएच ३५० बी ३ ई सोमबार आईपुग्ने
काठमाडौं । सिम्रीक एयरले सोमबार एएच ३५० बी ३ ई हेलिकप्टर ल्याउने भएको छ । फ्रान्समा निर्मित उक्त हेलिकप्टर सिंगापुर हुँदै नेपाल ल्याउन लागेको एयरका सिनियर म्यानेजर सेल्स एण्ड मार्केटिङ्गका करुणा मानन्धरले जानकारी दिएकी छिन । हाल ३ वटा हेलिकप्टर संचालन गर्दै आएको सिम्रीकले सोमबार एएच ३५० बी ३ ई हेलिकप्टर ल्याउने भएको छ भने अर्को हेलिकप्टर डिसेम्बरमा ल्याउने भएको छ । सोमबार काठमाडौं आईपुग्ने उक्त हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणको कागजी प्रकृया पुरा गरेर २÷३ दिन भित्रै ब्यवसायिक उडान गर्ने एयरलाईन्सले जानकारी दिएको छ । थप २ हेलिकप्टर जहाज सँगै… The post सिम्रीक एयर २ हेलीकप्टर भित्र्याउँदै, एएच ३५० बी ३ ई सोमबार आईपुग्ने appeared first on BizKhabar Online. Read more