उद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ?
newsare.net
काठमाडौं । दशैं सुरु भएसँगै उद्योगी व्यवसायीले आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । कतिपय व्यवसाउद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ?
काठमाडौं । दशैं सुरु भएसँगै उद्योगी व्यवसायीले आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । कतिपय व्यवसायीले दशैंलाई परिवारसँग बसेर मनाउने बताएका छन् भने कतिपयले आन्तरिक भ्रमणमा जाने बताएका छन् । दशैंमा विशेषता हामी मठ मन्दिर गएर पुजापाठ गर्ने ठूलाबडाको हातको टिका लगाउने साथीभाई रमाईलो गर्ने गर्छौं । यतिमात्रै नभएर हामी कतै घुम्नको लागि समेत जाने गर्छौं । दशैं सबैको भेटघाट गर्ने थलो हो देश विदेशमा भएका आफन्त सँग भेटघाट गर्ने रमाईलो गर्ने माध्यम नै दशैं भएकाले पनि दशैं विशेष छ हामी नेपालीहरुको लागि । हेरै यसपटकको दशैं उद्योगी व्यवसायीले कसरी मनाउँदैछन्… The post उद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ? appeared first on BizKhabar Online. Read more