दशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने
newsare.net
काठमाडौं । नेपाली सेनाले दशैंमा सर्वसाधारणको सहजताका लागि बस सेवा संचालन गर्ने भएको छ । सेनाले टिदशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने
काठमाडौं । नेपाली सेनाले दशैंमा सर्वसाधारणको सहजताका लागि बस सेवा संचालन गर्ने भएको छ । सेनाले टिकको दिन राजधानीमा अन्य सवारीसाधन कम चल्ने भन्दै कार्तिक २ गते काठमाडौं उपत्यकामा सबैको सुविधाका लागि बस सञ्चालन गर्न लागिएको हो । सेनाले संचालन गर्ने उक्त बस उपत्यकामा विहान विहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट छुट्ने छ । पहिलो रुट भद्रकाली (माइतीघर (बानेश्वर (कोटेश्वर (एकान्तकुना (बल्खु (किर्तिपुर (कलकीं (कालीमाटी (त्रिपुरेश्वर (रत्नपार्क रहेको छ । त्यस्तै दोस्रो रुट भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर रहेको छ ।… The post दशैमा सेनाको निशुल्क बस सेवा, ८ वटा रुटमा गुड्ने appeared first on BizKhabar Online. Read more