इजीलिंक रेमिटान्सको ब्रान्ड एम्बेस्डरमा लामिछाने, सय रुपैयाँ कालिकोट अस्पताललाई
newsare.net
काठमाडौं । इजीलिंक रेमिटान्सले पत्रकार रबि लामिछानेलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपइजीलिंक रेमिटान्सको ब्रान्ड एम्बेस्डरमा लामिछाने, सय रुपैयाँ कालिकोट अस्पताललाई
काठमाडौं । इजीलिंक रेमिटान्सले पत्रकार रबि लामिछानेलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेशागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बेस्डर घोषणा गरेको इजीलिंकका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले बताएका छन । लामिछानेले आफ्नो पेशालाई देशको राजनितिक, सामाजिक, आर्थिक लगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतीको विरुद्ध सशक्त रुपमा प्रयोग गरेकाले इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बेस्डर घोषणा गरेका हौं अर्यालले भने । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ जापान, कोरिया, साइप्रस, अमेरिका लगायतका देशबाट नेपालमा रेमिटान्स… The post इजीलिंक रेमिटान्सको ब्रान्ड एम्बेस्डरमा लामिछाने, सय रुपैयाँ कालिकोट अस्पताललाई appeared first on BizKhabar Online. Read more