सोमबार देखि सर्वसाधरणको लागि खुल्यो श्रीपेच, लखन थापा देखि मनमोहन सम्मको इतिहास समेटिने
newsare.net
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधरणको लागि खूल्ला गरिएको छ । सर्वसासोमबार देखि सर्वसाधरणको लागि खुल्यो श्रीपेच, लखन थापा देखि मनमोहन सम्मको इतिहास समेटिने
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच सर्वसाधरणको लागि खूल्ला गरिएको छ । सर्वसाधरणको लागि श्रीपेच खुल्ला गरे सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार संग्राहलयलाई दरबार इतिहास संग्राहलय बनाएर राख्नु पर्ने बताएका छन । ५२ वटा कोठा रहेको दरबार संग्राहलयमा १९ वटा मात्रै कोठा खुलेकाले बाँकी कोठाहरु पनि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई निर्देशन दिएका छन । प्रम ओलीले दरबार संग्राहलयलमा विगतमा भएका इतिहास झल्कने गरि लखन थापा देखि मनमोहन विपि सम्मको इतिहास समेटने गरि गुरुयोजना बनाई काम गर्न निर्देशन दिएका हुन । २०६५ साल… The post सोमबार देखि सर्वसाधरणको लागि खुल्यो श्रीपेच, लखन थापा देखि मनमोहन सम्मको इतिहास समेटिने appeared first on BizKhabar Online. Read more