दशैं लगत्तै ओरालो लाग्यो नेप्से, कारोबार रकममा पनि ब्रेक
newsare.net
काठमाडौं । दशैं सकिएलगत्तै खुला भएको सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार खुले लगत्तै ओरालो लादशैं लगत्तै ओरालो लाग्यो नेप्से, कारोबार रकममा पनि ब्रेक
काठमाडौं । दशैं सकिएलगत्तै खुला भएको सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार खुले लगत्तै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ दशमल ९८ अंकले घट्न पुग्यो । बजारमा बैंक, बीमा, व्यापार, उत्पादनमुलक समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचकमा ६२ अंकको गिरावट आएको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा १ दशमलव ७१ अंकले गिरावट आउँदा निर्जीवन बीमा समुहको परिसुचक २८ र जिवन बीमा समुहको परिसुचकमा १८ अंकको गिरावट आएको छ । सोमबार सामान्य रुपमा ओरालो लागेको बजारमा होटल, विकास बैंक,… The post दशैं लगत्तै ओरालो लाग्यो नेप्से, कारोबार रकममा पनि ब्रेक appeared first on BizKhabar Online. Read more