मध्य भोटेकोशीलाई सेयर निष्काशन गर्न अनुमति, पहिलो चरणमा १ करोड ४४ लाख कित्ता आउँदै
newsare.net
काठमाडौं । धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई सेयर निष्काशनका लागि अनुमति दिएकमध्य भोटेकोशीलाई सेयर निष्काशन गर्न अनुमति, पहिलो चरणमा १ करोड ४४ लाख कित्ता आउँदै
काठमाडौं । धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई सेयर निष्काशनका लागि अनुमति दिएको छ । कम्पनीले पहिलो चरणको सेयर निष्काशनका लागि अनुमती प्राप्त गरेको हो । जस अनुसार कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका र ऋणदाता संस्थाका कर्मचारीका लागि करोड ४४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । जसमध्ये कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि मात्रै कुल जारी पूँजीको १९ दशमलव ५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता सेयर जारी गर्ने छ । रुपैयाँ बराबरको शेयर जारी गर्ने छ । संस्थापक सेयरधनी संस्थाका कर्मचारीका… The post मध्य भोटेकोशीलाई सेयर निष्काशन गर्न अनुमति, पहिलो चरणमा १ करोड ४४ लाख कित्ता आउँदै appeared first on BizKhabar Online. Read more