नेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिननेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्स बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुईपक्षीय व्यापारिक सम्बन्धलाई थप मजबुत तुल्याउन उक्त सम्झौतामा हस्ताक्षर भएको हो । लाओसको पुरानो राजधानी समेत रहेको उक्त प्रदेशमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्सको तर्फबाट अध्यक्ष बोउनथिएंग सोउलिभंह ले हस्ताक्षर गरेको उक्त समझदारीले नेपालको कृषि र पर्यटनको प्रबर्दनमा टेवा पुग्ने विश्वास गरिएको नेपाल चेम्बर… The post नेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा appeared first on BizKhabar Online. Read more