पुल सुधार र खाद्य सुरक्षाका लागि विश्व बैंकसँग १८ अर्बको सम्झौता, ४ सय ७७ पुल निर्माण गरिने
newsare.net
काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्वपुल सुधार र खाद्य सुरक्षाका लागि विश्व बैंकसँग १८ अर्बको सम्झौता, ४ सय ७७ पुल निर्माण गरिने
काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्ब रुपैयाँको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्ट्विग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका हुन । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४… The post पुल सुधार र खाद्य सुरक्षाका लागि विश्व बैंकसँग १८ अर्बको सम्झौता, ४ सय ७७ पुल निर्माण गरिने appeared first on BizKhabar Online. Read more