ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पुँजीगत अनुदान, मन्त्रालयमा कागजात पेश गर्न आग्रह
newsare.net
काठमाडौं । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेहरुलाई पुँजीगत अनुदाग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पुँजीगत अनुदान, मन्त्रालयमा कागजात पेश गर्न आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेहरुलाई पुँजीगत अनुदान दिने भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त प्रदेशका ग्रामिण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पुर्याउनका लागि विभिन्न होमस्टेहरुलाई पुर्वाधार ब्यवस्थापन गर्नका लागि पुँजीगत अनुदान दिन लागेको हो । मन्त्रालयले ‘होमस्टेमा पर्यटन विकास तथा पुर्वाधार ब्यवस्थापन गर्न पुँजीगत अनुदान दिने सम्बन्धि कार्यविधि, २०७५’ ल्याएको थियो । सोही कार्यविधी अनुसार प्रदेश सरकारले विभिन्न होमस्टेहरुलाई पुर्वाधार स्तरोन्नतीका लागि सो अनुदान दिने भएको छ । उक्त कार्यविधी अनुसार हाल संचालनमा रहेका विभिन्न होमस्टेहरुलाई पुर्वाधारमा आवश्यक समस्या… The post ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पुँजीगत अनुदान, मन्त्रालयमा कागजात पेश गर्न आग्रह appeared first on BizKhabar Online. Read more