हलेसीमा आगलागी हुँदा घर नष्ट
newsare.net
खोटाङ कात्तिक–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नहलेसीमा आगलागी हुँदा घर नष्ट
खोटाङ कात्तिक–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको छ । मंगलबार राती भएको आगलागीमा परी घर जल्दा राईको पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ । रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका धन–सम्पति जोगाउन नसकिएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । अकस्मात घरको धुरीमा देखिएको आगलागी के कारण भएको भने कारण खुल्न सकेको छैन Read more