इन्टरनेटको गुणस्तरमा स्मार्ट सेल उत्कृष्ट, मोबाईल सेवामा टेलिकम
newsare.net
काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकम र निजी कम्पनी अर्थात नेइन्टरनेटको गुणस्तरमा स्मार्ट सेल उत्कृष्ट, मोबाईल सेवामा टेलिकम
काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकम र निजी कम्पनी अर्थात नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायकलाई स्मार्ट सेलले उछिनेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै गरेको एक अध्ययन अनुसार ईन्टरनेट गुणस्तरका विभिन्न पक्षमा एनसेल र टेलिकमभन्दा स्मार्टसेल अगाडी भएको देखिएको छ । प्राधिकरणले गरेको अध्ययन अनुसार डाटा पींग हुन लाग्ने (डाटालाई लक्षित स्थानसम्म पुग्ने र सोको जानकारी प्रयोगकर्तासम्म आईपुग्ने) समयमा नेपाल टेलिकम एनसेलभन्दा अघि देखिएपनि अन्य विशेषतामा भने नेपाल टेलिकम पछाडी देखिन्छ । तर उक्त विशेषतामा स्मार्टसेल मध्य अर्थात एनसेलभन्दा अगाडी र टेलिकमभन्दा पछाडी देखिएको छ ।… The post इन्टरनेटको गुणस्तरमा स्मार्ट सेल उत्कृष्ट, मोबाईल सेवामा टेलिकम appeared first on BizKhabar Online. Read more