संचयकोषका संचयकर्तालाई निःशुल्क बीमा, औषधोपचारमा १ लाख र घातक रोग लागेका १० लाखसम्म
newsare.net
काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना संचयकताएको लागि बीमा गराउने भएको छ । उक्त बीमा गराउनका लागिसंचयकोषका संचयकर्तालाई निःशुल्क बीमा, औषधोपचारमा १ लाख र घातक रोग लागेका १० लाखसम्म
काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना संचयकताएको लागि बीमा गराउने भएको छ । उक्त बीमा गराउनका लागि कोषले राष्ट्रिय बीमा कम्पनीसँग बुधबार सम्झौता गरेको हो । उक्त सम्झौतामा कोषका तुसली गौतम र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन् सम्झौता अनुसार संचयकर्ताको ११ लाख रुपैयाँको रिक्स कभर हुनेगरी स्वास्थ्य बीमा गराउने भएको छ । जसका लागि कोषले संचयकर्तालाई बार्षिक प्रतिव्यक्ति ४ सय २० रुपैयाँ उपलब्ध गराउने छ । जसबापत बीमा कम्पनीले संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख… The post संचयकोषका संचयकर्तालाई निःशुल्क बीमा, औषधोपचारमा १ लाख र घातक रोग लागेका १० लाखसम्म appeared first on BizKhabar Online. Read more