माथिल्लो अरुणको निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण, प्राधिकरणले माग्योे आवेदन
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनासम्म पुग्नका लागि पहुँचमारमाथिल्लो अरुणको निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण, प्राधिकरणले माग्योे आवेदन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनासम्म पुग्नका लागि पहुँचमार्ग निर्माण गर्ने भएको छ । प्राधिकरणले उक्त आयोजनालाई उच्च प्राथमिकतामा राख्दै २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको हो । प्राधिकरका अनुसार इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्ने जानकारी दिएको छ । विराटनगर–किमाथाङ (कोसी राजमार्ग) सडक अन्तर्गत गोला र बरुण बजारबीचमा पर्ने छङग्रानबाट आयोजनाको बाँधस्थल (चेपुवा नजिक)सम्मको पहुँच सडकमा २ किलोमिटर सुरुङ र २ वटा पक्की पुल बनाउनु पर्ने छ । सरकारले चीनसँगको नाका जोड्ने कोसी राजमार्गको निर्माण… The post माथिल्लो अरुणको निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण, प्राधिकरणले माग्योे आवेदन appeared first on BizKhabar Online. Read more