नक्कली पश्मिनाले पश्मिना उद्योग धरापमा परेकोमा संघको आपत्ती, पश्मिनाको जाँचमाथी कडाइ गर्न आग्रह
newsare.net
काठमाडौ । नेपाल पश्मिना उद्योग संघले विभिन्न ब्रान्डका अन्य कपडा उद्योगहरुले पश्मिनाको नाम बेच्नक्कली पश्मिनाले पश्मिना उद्योग धरापमा परेकोमा संघको आपत्ती, पश्मिनाको जाँचमाथी कडाइ गर्न आग्रह
काठमाडौ । नेपाल पश्मिना उद्योग संघले विभिन्न ब्रान्डका अन्य कपडा उद्योगहरुले पश्मिनाको नाम बेच्दै आफ्नो व्यापार बढाएको र पश्मिना उद्योग धरापमा परेकोमा आपत्ती जनाएको छ । नेपालमा पहिलेदेखि गरिँदै आएको पश्मिनाको निर्यात विस्तारै घट्दै गएको भन्दै संघले अन्य कपदा उद्योगहरुको पश्मिना उद्योगलाई नै धरापमा पारेको बताएको छ । हाल विभिन्न कपडा उद्योगहरुले नाईलन, पोलिस्टर लगायतका कपडालाई पनि पश्मिना भन्दै विक्रीवितरण गरिरहेको संघको भनाई छ । संघले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल सरकारले पश्मिनाको निर्यात प्रवद्र्धन गर्नका लागि विभिन्न्न किसिमका नितिनियम तथा सहि पश्मिनाको पहिचान गर्ने गरि टेस्टिङ सेन्टर स्थापना… The post नक्कली पश्मिनाले पश्मिना उद्योग धरापमा परेकोमा संघको आपत्ती, पश्मिनाको जाँचमाथी कडाइ गर्न आग्रह appeared first on BizKhabar Online. Read more