एनआईसी एसियाका लगानीकर्ता लाई १० प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश
newsare.net
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालएनआईसी एसियाका लगानीकर्ता लाई १० प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको आज बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । संचालक समितिले बोनस सेयरका साथै उक्त बोनसका लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांस समेत दिने गर्ने भएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंको स्वीकृति पश्चात बैंकको आगामी दिनमा साधारणसभाबाट पारित गरी वितरण गरिने भएको छ । बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनासम्ममा १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९… The post एनआईसी एसियाका लगानीकर्ता लाई १० प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश appeared first on BizKhabar Online. Read more