सूर्य नेपाल फेरि बन्यो धेरै कर तिर्ने संस्था, धेरै आयकर तिर्ने सिद्धार्थ शम्शेर कति कमाउँछन् ?
newsare.net
काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । आन्तरिक रासूर्य नेपाल फेरि बन्यो धेरै कर तिर्ने संस्था, धेरै आयकर तिर्ने सिद्धार्थ शम्शेर कति कमाउँछन् ?
काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागल सातौं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा बढी आयाकर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ । यसैगरी गत आबमा सबैभन्दा मूल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा घोराही सिमेन्टलाई सम्मान गरेको छ । यस बर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयाकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणालाई सम्मान गरेको छ । उनले पछिल्लो समय व्यक्तिगततर्फ लगातार सबैभन्दा… The post सूर्य नेपाल फेरि बन्यो धेरै कर तिर्ने संस्था, धेरै आयकर तिर्ने सिद्धार्थ शम्शेर कति कमाउँछन् ? appeared first on BizKhabar Online. Read more