सिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगीले हरेक समय ‘टसिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’
काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगीले हरेक समय ‘टेन्सन’मा मात्र काम गर्नुपरेको बताएका छन् । कर तिर्नुपर्ने प्रक्रियादेखि हरेक किसिमको व्यवस्थापनमा बिहानैदेखि रातिसम्म टेन्सनमै बिताउनुपरेको उनको गुनासो छ । शनिबार सातौं राष्ट्रिय कर दिवसको औपचारीक उद्घाटनका क्रममा उनले सरकारले उद्योगीको समस्या समाधान गर्न सहजकर्ताको भूमिका निभाउनुपर्ने आग्रह गरे । उद्योगीले धेरै समय व्यस्त भएर समस्याकाबीच काम गर्नुपरेको भन्दै उनले भने ‘अरु साथीहरु तास खेलिरहँदा हामी तास खेल्न पनि पाउँदैनौं’ । त्यस्तै उनले आफू उद्योगी भएर भन्दा व्यापारी भएर काम गरेको भए धेरै पैसा कमाएको स्थितिमा… The post सिएनआई अध्यक्ष शर्माको गुनासो ‘तास खेल्न पाएनौं’, अर्थसचिव भन्छन् ‘तास खेल्न दिदैनौं’ appeared first on BizKhabar Online. Read more