लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन
newsare.net
काठमाडौं । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रलुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन
काठमाडौं । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुर विमानस्थल रहेको छ । जहाज अवतरण गर्दा धावनमार्र सोझै झर्नुपर्ने बाध्यता र उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भएको प्रमुख गौतमले जानकारी दिएका छन । ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । उडान र अवतरण अप्ठ्यारो हुने… The post लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन appeared first on BizKhabar Online. Read more