मिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने र लिनेबीच आर्थिक रुपमा मिलापत्र हुन नहुने बतमिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने र लिनेबीच आर्थिक रुपमा मिलापत्र हुन नहुने बताएका छन् । ‘कर प्रणालीको स्वच्छता जुन बेला हुन्छ त्यतिवेला कर तिर्ने र उठाउने दुबै स्वच्छ हुन्छन्,’ सातौं राष्ट्रिय कर दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘ताली दुबै हातले बजाउ तर मिलापत्रको लागि होइन स्वच्छताको लागि जसबाट मधुर ध्यानी निष्कियोस ।’ अर्थमन्त्रालयले कर प्रशासनमा लोडसेडिङ हटाएको जानकारी दिँदै अबका दिन अध्यारोमा बसेर कर लेनदेन नगर्न समेत निर्देशन दिएका छन् । ‘हामीले कर प्रशासनमा करभर लोडसेडिङ हटाएका छौं,’ उनले भने, ‘यदि कतै अध्यारो छ भने भन्नुहोस अर्थ… The post मिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन appeared first on BizKhabar Online. Read more