कोरम नपुगे पछि विकास समिति पुनर्निर्माण बैठक स्थगित, विकास निर्माणमा सांसदकै हेलचेक्र्याई
newsare.net
काठमाडौं । आज बसेको विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । राष्ट्रिय पुनर्निर्माण सम्बकोरम नपुगे पछि विकास समिति पुनर्निर्माण बैठक स्थगित, विकास निर्माणमा सांसदकै हेलचेक्र्याई
काठमाडौं । आज बसेको विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । राष्ट्रिय पुनर्निर्माण सम्बन्धी बसेको बैठकमा कोरम नपुगेपछि अर्को सुचना नआए सम्म बैठक स्थगित गरेको सभापति कल्याणी कुमारी खडकाले जानकारी दिएकी हुन । विकास समितिको आजको बैठकमा राष्ट्रिय पुनर्निर्माणको कार्य प्रगति, समस्या एवं चुनौतिहरु लगायतका विषयमा छलफल हुने भएता पनि अधिकांश सांसदहरु जिल्लामा भएकाले बैठक स्थगित गर्नु परेको हो । जम्मा २६ जना सांसद रहेको समितिको आजको बैठकमा ११ जना मात्रै उपस्थीत भए पछि अर्को सुचना नआए सम्म बैठक स्थगित गरिएको हो । निर्धारित समय भन्दा आधा घण्टा… The post कोरम नपुगे पछि विकास समिति पुनर्निर्माण बैठक स्थगित, विकास निर्माणमा सांसदकै हेलचेक्र्याई appeared first on BizKhabar Online. Read more