सडक सञ्जाल पुग्दा जुम्ली घोडाको व्यापार घट्यो, परम्परा नै नष्ट हुने खतरा
newsare.net
काठमाडौं । एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटसडक सञ्जाल पुग्दा जुम्ली घोडाको व्यापार घट्यो, परम्परा नै नष्ट हुने खतरा
काठमाडौं । एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवाहरूमा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको हो । जौलजीवि मेलाको आकर्षणको रूपमा घोडाको कारोबार यस वर्ष भएको छैन् । हरेक वर्ष जुम्ला र बाजुराबाट मेलामा घोडाको कारोबार हुने गरेको छ । ‘जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पुर्याइएका घोडा विगतमा पहाडी… The post सडक सञ्जाल पुग्दा जुम्ली घोडाको व्यापार घट्यो, परम्परा नै नष्ट हुने खतरा appeared first on BizKhabar Online. Read more