निमगले भन्यो, वाईडबडी नियमानुसार नै खरिद गरेको हो, ‘२५ अर्ब तिरेर ल्याएको जहाज हो, यो कुनै केटाकेटीको खेल होईन’
newsare.net
काठमाडौं । अहिले वाईडबडीकै कारण बजार नराम्रो सँग तातेको छ । तर वाईडबडी खरिदकर्ता अर्थात नेपाल वायनिमगले भन्यो, वाईडबडी नियमानुसार नै खरिद गरेको हो, ‘२५ अर्ब तिरेर ल्याएको जहाज हो, यो कुनै केटाकेटीको खेल होईन’
काठमाडौं । अहिले वाईडबडीकै कारण बजार नराम्रो सँग तातेको छ । तर वाईडबडी खरिदकर्ता अर्थात नेपाल वायुसेवा निगम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने चुपचाप छन । बजारमा वाईडबडीको चर्चा चुलिदै गर्दा पनि निगम तथा मन्त्रालयले केही नबोल्नुमा पक्कै पनि अनिमियतता भएको ठहर जोकोहीले पनि गर्न सक्छन । त्यसै त केही समय अगाडी प्रधानमन्त्री केपीशर्मा ओलीको डेन्जर जोनमा रहेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले संचार माध्यममा आफुसँग सो ‘विमान खरिदको कागजपत्र नभएको’ बताउनु र भाडामा ल्याएको त होईन होला भन्नुले पनि विमान भाडामै ल्याएको स्पस्ट हुन आउँछ । वाईडबडी… The post निमगले भन्यो, वाईडबडी नियमानुसार नै खरिद गरेको हो, ‘२५ अर्ब तिरेर ल्याएको जहाज हो, यो कुनै केटाकेटीको खेल होईन’ appeared first on BizKhabar Online. Read more