ज्योति विकास बैंकको शाखा आँबूखैरेनीमा, थप ९ शाखा विस्तार गर्दै
newsare.net
काठमाडौं । ज्योति विकास बैंकले तनहुँको आँबूखैरेनीमा शाखा विस्तार गरेको छ । तनहुँको आँबूखैरेनी गज्योति विकास बैंकको शाखा आँबूखैरेनीमा, थप ९ शाखा विस्तार गर्दै
काठमाडौं । ज्योति विकास बैंकले तनहुँको आँबूखैरेनीमा शाखा विस्तार गरेको छ । तनहुँको आँबूखैरेनी गाउँपालिका वडा नं ३ मा विस्तार गरेको उक्त शाखाको आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले मंगलबार संयुक्त उद्घाटन गरेका छन । बैंकले ८१ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दे आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ शाखा तथा २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएको छ । बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ८० करोड रुपैयाँ भन्दा बढि ऋण लगानी गरेको छ… The post ज्योति विकास बैंकको शाखा आँबूखैरेनीमा, थप ९ शाखा विस्तार गर्दै appeared first on BizKhabar Online. Read more