दराजको १२.१२ अभियान, विभिन्न सामानमा भारी छुट
newsare.net
काठमाडौं । अनलाईन सपिङ दराजले नेपालमा ११.११ सेलडे मनाएसँगै १२.१२ अभियान पनि सार्वजनिक गरेको छ । कमदराजको १२.१२ अभियान, विभिन्न सामानमा भारी छुट
काठमाडौं । अनलाईन सपिङ दराजले नेपालमा ११.११ सेलडे मनाएसँगै १२.१२ अभियान पनि सार्वजनिक गरेको छ । कम्पनीले डिसेम्बर १२ सम्म उक्तका लागि १२.१२ क्याम्पेन सुरु गरेको हो । उक्त अभियान अन्तरगत यही डिसेम्बर १२ सम्म कम्पनीले ग्राहकहरुले लिने धेरैजसो सामानमा भारी छुट दिने भएको हो । कम्पनीले उक्त अभियानमा आफ्ना ग्राहकलाई फोन, खाद्य सामग्री, घरायसी उपकरण लगायतका सामानहरुमा छुट दिने भएको हो । यस्तै कम्पनीले सार्वजनिक गरेको अर्काे सेवा भौचर हो । जसको माध्यमबाट ग्राहकहरुले आफ्नो मनपर्ने स्टोरमा गएर सामान खरिद गर्न सक्नेछन । नेपालमा दराजले अघिल्लो महिना मनाएको ११.११… The post दराजको १२.१२ अभियान, विभिन्न सामानमा भारी छुट appeared first on BizKhabar Online. Read more