सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखा मार्फत बीमा सेवा
newsare.net
काठमाडौं । सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । जीवनबीमासिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखा मार्फत बीमा सेवा
काठमाडौं । सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्स सँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे सो सम्झौतामा हस्ताक्षेर गरेका हुन । सम्झौता पछि इन्स्योरेन्सका जीवनबीमा सेवा बैंकका सम्पूर्ण शाखा मार्फत उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिएका छन । बैंकले यस अघि मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाललाईफ र यूनियन लाईफ इन्स्योरेन्स लगायतका निर्जीवन बीमा कम्पनीहरु सँग सम्झौता गरि सकेको… The post सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखा मार्फत बीमा सेवा appeared first on BizKhabar Online. Read more