कामपाले ल्यायो स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा योजना, नयाँ प्रविधिमार्फत काठमाडौंको समस्या समाधान
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ संचालनमा ल्याएकोकामपाले ल्यायो स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा योजना, नयाँ प्रविधिमार्फत काठमाडौंको समस्या समाधान
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ संचालनमा ल्याएको छ । कामपाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंमा हाल व्याप्त विभिन्न समस्याको नयाँ प्रविधि तथा सोचमार्फत समाधान गर्नका लागि सो प्रतिस्पर्धाको संचालन गरेको हो । उक्त प्रतिश्पर्धाको उद्घाटनमा बोल्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकास गर्ने चाहना भए पनि विभिन्न नीति तथा आन्तरिक रोकावटले काममा ढिलाई हुने गरेको बताए । उनले कामपाको विकास गर्नका लागि काम गर्न चाहेको तर यसका लागि केही समय लाग्ने जानकारी दिएका छन । स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा सायदै सरकारी क्षेत्रबाट पहिलो भएको बताउँदै… The post कामपाले ल्यायो स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा योजना, नयाँ प्रविधिमार्फत काठमाडौंको समस्या समाधान appeared first on BizKhabar Online. Read more