रावा बैंकको शाखा नेचाबिहीबारेमा, शाखा संख्या २०९ पुग्यो
newsare.net
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गांउपालिकामा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ ।रावा बैंकको शाखा नेचाबिहीबारेमा, शाखा संख्या २०९ पुग्यो
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गांउपालिकामा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ । बैंकले गांउपालिकाको नेचाबिहीबारेमा संचालनमा ल्याएको उक्त शाखाको बुधबार एक कार्यक्रमबीच औपाचारिक उदघाटन गरेको बैंकले जानकारी दिएको छ । उक्त शाखा सँगै बैंकको शाखा संख्या २ सय ९ पुगेको छ । बैंकले २ सय ९ शाखासँगै १ सय ६५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दे आईरहेको छ । बैंकको १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन तथा १ खर्व २४ अर्ब रुपैंया ऋण लगानी रहेको छ । The post रावा बैंकको शाखा नेचाबिहीबारेमा, शाखा संख्या २०९ पुग्यो appeared first on BizKhabar Online. Read more