गृहको मिलेमतोमा करोडौंको सरकारी सम्पत्ती कुम्ल्याउँदै यातायात व्यबसायी, कम्पनीमा नामसारी गर्ने तयारी
newsare.net
काठमाडौं । यातायात व्यबसायीहरुले सवारी साधन पञ्जिकरण गरेसँगै कार्यालयमा भएका भौतिक सामानहरु लुगृहको मिलेमतोमा करोडौंको सरकारी सम्पत्ती कुम्ल्याउँदै यातायात व्यबसायी, कम्पनीमा नामसारी गर्ने तयारी
काठमाडौं । यातायात व्यबसायीहरुले सवारी साधन पञ्जिकरण गरेसँगै कार्यालयमा भएका भौतिक सामानहरु लुकाउन थालेका छन । सरकारले सिण्डिकेटको खारेज गर्दै यातायात व्यवसायी सम्बद्ध समितिलाई खारेज गर्दै उक्त समितिमा भएको सम्पती पनि खारेज गर्ने निर्णय गरेको थियो । यातायात ब्यवस्था ऐन २०३४ अनुसार समितिमा रहेका यातायात व्यवसायीको कार्यलयमा भएको सम्पत्ती समिति खारेज भईसकेपछि सरकारले लैजाने नियम छ । तर, विभिन्न यातायात व्यबसायीको कार्यालयहरुमा सरकारी पैसाले खरिद गरिएका कम्प्युटर, सोफा, फर्निचर लगायतका सामग्रीहरु समिति खारेज हुने र कार्यालय पनि खारेज हुने भएपछी त्यस्ता सामग्रीहरु आफ्नो नाममा गर्ने काम गरिरहेको पाइएको छ ।… The post गृहको मिलेमतोमा करोडौंको सरकारी सम्पत्ती कुम्ल्याउँदै यातायात व्यबसायी, कम्पनीमा नामसारी गर्ने तयारी appeared first on BizKhabar Online. Read more