ट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने सवारी जामलाई नियन्त्रण गर्न ‘पिक एन्ड ड्रप’ नट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने सवारी जामलाई नियन्त्रण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गर्ने भएको छ । कामपाले सवारी जामलाई न्युनिकरण गर्न सकिने भन्दै पिक एन्ड ड्रप नियम लागु गर्ने भएको हो । बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले हाल काठमाडौंमा सवारीको संख्या बढेसँगै सवारी जाम पनि उत्तिकै बढेको हुनाले सार्वजनिक सवारीसाधनहरु यात्रु कुरेर बस्न नपाउने व्यवस्था ल्याएको बताए । उनले पुस १ गतेदेखि लागु हुने गरी उक्त नियम ल्याएको र सो दिनदेखि कुनै पनि सार्वजनिक सवारीसाधनहरुले आफ्नो स्टेशनमा यात्रुहरु नकुरी भएका यात्रु लिने र… The post ट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने appeared first on BizKhabar Online. Read more