सुधार हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ३ महिना भित्र लिफ्ट र कन्भेयरवेल्ट परिवर्तन गर्ने
newsare.net
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलले आगामी ३ महिना भित्रमा विमानस्थलमा रहेका ३ वटै लिफसुधार हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ३ महिना भित्र लिफ्ट र कन्भेयरवेल्ट परिवर्तन गर्ने
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलले आगामी ३ महिना भित्रमा विमानस्थलमा रहेका ३ वटै लिफ्ट परिवर्तन गर्ने भएको छ । २० वर्ष भन्दा बढी पुरानो भएको लिफ्ट परिवर्तन गर्न लागिएको र त्यसको तयारीमा लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । त्यसतै यहि २ महिना भित्रै कन्भेयर वेल्ट राख्न लागेको समेत क्षेत्रीले जानकारी दिएका छन । हालै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गरेको विमानस्थलले जानकारी दिएको छ । यस्तै विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तरराष्ट्रयस्तरको… The post सुधार हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ३ महिना भित्र लिफ्ट र कन्भेयरवेल्ट परिवर्तन गर्ने appeared first on BizKhabar Online. Read more