हवाई दुर्घटनाको बीमामा नेपालीलाई असमानता हट्यो शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने
newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय हवाई उडानमा नेपाली यात्रुले बीमा वापतको रकम १ करोड ५७ लाख १६ हजार ५ सय रहवाई दुर्घटनाको बीमामा नेपालीलाई असमानता हट्यो शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने
काठमाडौं । अन्तरराष्ट्रिय हवाई उडानमा नेपाली यात्रुले बीमा वापतको रकम १ करोड ५७ लाख १६ हजार ५ सय रुपैयाँ पाउने पक्का भएको छ । मन्ट्रियल महासन्धि मंसिर २९ गतेबाट लागू हुने र नेपाली हवाई यात्रुले अन्तरराष्ट्रिय हवाई उडानमा रहँदा दुर्घटना भएमा सो बराबरको रकम मंसिर २९ गते देखिनै पाउने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यो मन्ट्रियल महासन्धि नेपालमा दर्ता भएका अन्तरराष्ट्रिय हवाई कम्पनीमा लागू हुने र यस महासन्धीमा प्रवेश गर्ने नेपाल १ सय ३५ औं राष्ट्र भएको प्राधिकरणले जानकारी दिएको हो । यस अघि वार्शा महासन्धिको धारा १७… The post हवाई दुर्घटनाको बीमामा नेपालीलाई असमानता हट्यो शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने appeared first on BizKhabar Online. Read more