कामना सेवाविकास बैंकको शाखा न्युरोडमा, शाखा संख्या ६१ पुग्यो
newsare.net
काठमाडौं । कामना सेवाविकास बैंकले काठमाडौंको न्युरोडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरकामना सेवाविकास बैंकको शाखा न्युरोडमा, शाखा संख्या ६१ पुग्यो
काठमाडौं । कामना सेवाविकास बैंकले काठमाडौंको न्युरोडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका अध्यक्ष दिप आचार्य संचालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमूख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त उदघाटन गरेको बैंकले जानकारी दिएको छ । सोही अवसरमा अधिकृत बस्नेतले उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन । बैंकले ६१ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, सि आश्वा लगाएतका सेवा समेत प्रदान गर्दे आईरहेको छ… The post कामना सेवाविकास बैंकको शाखा न्युरोडमा, शाखा संख्या ६१ पुग्यो appeared first on BizKhabar Online. Read more