रिक्त रहेको ४ महिनापछि टेलिकममा प्रबन्ध निर्देशक माग, को बन्ला सवा खर्ब सम्पत्तिको हाकिम ?
newsare.net
काठमाडौं । सरकारले आफ्नो अधिकांश सेयर रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गररिक्त रहेको ४ महिनापछि टेलिकममा प्रबन्ध निर्देशक माग, को बन्ला सवा खर्ब सम्पत्तिको हाकिम ?
काठमाडौं । सरकारले आफ्नो अधिकांश सेयर रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ । करिब चार महिना रिक्त रहेको उक्त पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार दरखास्त माग गरेको हो । यसअघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको छ । मन्त्रालयले यसबीचमा सूर्यभक्त पोखरेललाई कायम मुकायमको जिम्मेवारी दिएको थियो । नाफामा रहेको टेलिकमको प्रबन्ध निर्देशक पदको नियुक्तिमा धेरैको चासो हुने गर्छ । करिब एक खर्ब २० अर्बभन्दा बढी सम्पत्ति रहेको यो… The post रिक्त रहेको ४ महिनापछि टेलिकममा प्रबन्ध निर्देशक माग, को बन्ला सवा खर्ब सम्पत्तिको हाकिम ? appeared first on BizKhabar Online. Read more