त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलबाटै साढे ७ करोडको चेक हरायो
newsare.net
काठमाडौं । एयर एसिया एक्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायबभएको छत्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलबाटै साढे ७ करोडको चेक हरायो
काठमाडौं । एयर एसिया एक्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायबभएको छ । विमानस्थल सेवा शुल्क बापत बुझाएको १० ओटा चेक विमानस्थल कार्यालयबाटै गायब भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । उनकाअनुसार प्राधिकरणको नाममा आउनु पर्ने करिब साढे सात करोड रुपैयाँ बराबरको उक्त चेक गायब पारिएको हो । विमानस्थलका एक उच्च अधिकारीकाअनुसार महाप्रवन्धक राजकुमार क्षेत्री आउनु अगावै २२ वटा चेक बाउन्स भएको र सो मध्ये १० वटा चेक हराएको हो । विमानस्थल कार्यालयका कर्मचारीले उक्त २२ वटा चेक प्राप्त भईसके पछि रकम नहेरी पैसा… The post त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलबाटै साढे ७ करोडको चेक हरायो appeared first on BizKhabar Online. Read more