पर्यटन मन्त्रीलाई बुद्ध एयरको चिठी, ‘नियामक र कार्यान्वयन गर्ने सस्था छुट्याऔ’
newsare.net
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्टयाएर नियामक निकाय र सेवा प्रदायक बनाउन बुद्ध एपर्यटन मन्त्रीलाई बुद्ध एयरको चिठी, ‘नियामक र कार्यान्वयन गर्ने सस्था छुट्याऔ’
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्टयाएर नियामक निकाय र सेवा प्रदायक बनाउन बुद्ध एयरले समेत माग गरेका छन । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारिलाइ एक पत्र लेख्दै हवाइ सुरक्षा सुधारका लागि नियामक र कार्यान्वयन गर्ने सस्था फरक हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले एयरपोर्ट सेफ्टीको लागि अन्तरराष्ट्रिय अवधारणा अनुसार नियामक निकाय र सेवाप्रदायक हुनुपर्ने माग रहेको भन्दै मन्त्री अधिकारीलाई एक पत्र पेश गरेका हुन । कुनै दुर्घटना हुनुभन्दा अगावै यस बारेमा छलफल हुनुपर्ने धारणा रहेको पत्रमा उल्लेख छ । युरोपीएन युनियनले पनि प्राधिकरणलाई नियामक निकाय र… The post पर्यटन मन्त्रीलाई बुद्ध एयरको चिठी, ‘नियामक र कार्यान्वयन गर्ने सस्था छुट्याऔ’ appeared first on BizKhabar Online. Read more