पर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत
newsare.net
काठमाडौं । पर्यटन विभागले चालु आर्थिक वर्षको सुरुको ४ महीनामै ४६ करोड रुपैयाँ राजश्व सङकलन गर्न सपर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत
काठमाडौं । पर्यटन विभागले चालु आर्थिक वर्षको सुरुको ४ महीनामै ४६ करोड रुपैयाँ राजश्व सङकलन गर्न सफल भएको छ । विभागले यो वर्षका लगि १ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै ४६ करोड रुपैयाँ राजश्व उठाउन सफल भएको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा राजश्व सङकलन वृद्धि हुने अनुमान गरिएको बताएका छन । सङकलित राजश्वमध्ये सबैभन्दा बढी जुवाघर (क्यासिनो) बाट उठेको हो । अघिल्लो वर्ष क्यासिनोबाटै ५० करोड रुपैयाँ भन्दा बढी राजश्व उठेको थियो । विभागबाट दर्ता हुने होटल,… The post पर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत appeared first on BizKhabar Online. Read more