जनता बैंकको रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर, ८४६ जनाको स्वास्थ्य परिक्षण
newsare.net
काठमाडौं । जनता बैंकले रसुवाको २ स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बैंकलजनता बैंकको रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर, ८४६ जनाको स्वास्थ्य परिक्षण
काठमाडौं । जनता बैंकले रसुवाको २ स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बैंकले रसुवाको नौकुण्ड तथा कालिका गाँउपालिकामा संचालन गरेको उक्त शिविरमा करिब ८ सय ४६ जनाले स्वस्थ्य परिक्षण गरेको बैंकले जानकारी दिएको छ । उक्त २ स्थानमा भएको शिविरमा स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गर्नुका साथै ५४ जना आँखा विरामीको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरेको छ । बैंकले मंसिर २५, २६ र २७ गते उक्त शिविर संचालन गरेको थियो । नेपाल नेत्र ज्योती संघ अन्तरर्गत भरतपुर आँखा अस्पताल… The post जनता बैंकको रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर, ८४६ जनाको स्वास्थ्य परिक्षण appeared first on BizKhabar Online. Read more