साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, छिमेक लघुवित्त र नेपाल बैंकमा झुम्मिए लगानीकर्ता
newsare.net
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । गतहप्ता अन्तिम दिनदेखि बसाताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, छिमेक लघुवित्त र नेपाल बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । गतहप्ता अन्तिम दिनदेखि बढेको नेप्से आईतबार १८ दशमलव ८९ अंकले उकालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको सेयर १६७ अंकले बढेको छ भने जीवन बीमा समहको पनि १३३ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि दोहोरो अंकले उकालो लागेको छ । सो समुहको परिसुचक १७ दशमलव ७६ अंकले बढ्दा विकास बैंक समुह १०… The post साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, छिमेक लघुवित्त र नेपाल बैंकमा झुम्मिए लगानीकर्ता appeared first on BizKhabar Online. Read more