सिटीसी मोबाईल मेलाको समय थपियो, पुस १० गते सम्म चल्ने
newsare.net
काठमाडौं । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेलसिटीसी मोबाईल मेलाको समय थपियो, पुस १० गते सम्म चल्ने
काठमाडौं । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखनिय सहभागिता बढेपछि मेला अवधि पुस १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जानकारी दिएको छ । उक्त मोबाइल मेलामा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने समेत आयोजकले जानकारी दिएको छ । उक्त मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार… The post सिटीसी मोबाईल मेलाको समय थपियो, पुस १० गते सम्म चल्ने appeared first on BizKhabar Online. Read more