हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दै, सबैभन्दा ठुलो विद्युत प्रसारण कम्पनी हुने
newsare.net
काठमाडौं । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको ठुलो हिस्सा सेयर किन्ने भहिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दै, सबैभन्दा ठुलो विद्युत प्रसारण कम्पनी हुने
काठमाडौं । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको ठुलो हिस्सा सेयर किन्ने भएको छ । कम्पनीले एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको हो । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो । स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् । पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७ सय ४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको… The post हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दै, सबैभन्दा ठुलो विद्युत प्रसारण कम्पनी हुने appeared first on BizKhabar Online. Read more