कतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने, ग्याँस उत्पादन साढे १ करोड टनले वृद्धि गर्दै
newsare.net
काठमाडौं । कतारले आगामी ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर भन्दा बढी लगानी गर्ने जानकारकतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने, ग्याँस उत्पादन साढे १ करोड टनले वृद्धि गर्दै
काठमाडौं । कतारले आगामी ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर भन्दा बढी लगानी गर्ने जानकारी दिएको छ । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको हो । दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए । कतारले आगामी ५ बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर… The post कतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने, ग्याँस उत्पादन साढे १ करोड टनले वृद्धि गर्दै appeared first on BizKhabar Online. Read more