नेपाल चेम्बर अफ कमर्स र थाई उद्योग महासंघबीच सम्झौता, नेपालमा थाई लगानी भित्र्याईने
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ (द फेडरेशन अफ थाइ इन्डस्ट्रिज) बीच सम्झौता भएकनेपाल चेम्बर अफ कमर्स र थाई उद्योग महासंघबीच सम्झौता, नेपालमा थाई लगानी भित्र्याईने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ (द फेडरेशन अफ थाइ इन्डस्ट्रिज) बीच सम्झौता भएको छ । सोमबार बैंककमा एक कार्यक्रमकाबीच व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको हो । बैंककमा थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा भएको सम्झौतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा चेम्बर अध्यक्ष राजेस काजी श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताए । ‘हामी आयातमूखी अर्थतन्त्रमा छौं ।… The post नेपाल चेम्बर अफ कमर्स र थाई उद्योग महासंघबीच सम्झौता, नेपालमा थाई लगानी भित्र्याईने appeared first on BizKhabar Online. Read more