सेयर बजारमा सुरु भयो चलखेल, सिमित व्यक्तिको स्वार्थमा यसरी ठगिँदैछन् लगानीकर्ता
newsare.net
काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचक पछिल्लो समय थप अस्थिर बनेको छ । सेयसेयर बजारमा सुरु भयो चलखेल, सिमित व्यक्तिको स्वार्थमा यसरी ठगिँदैछन् लगानीकर्ता
काठमाडौं । लामो समयदेखि वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचक पछिल्लो समय थप अस्थिर बनेको छ । सेयर बजार वृद्धिको माग राख्दै अनशनमा बसेका केही लगानीकर्ता र पूँजी बजार सुधारका लागि सरकारले उच्चस्तरीय अध्ययन समिति गठन गरेसँगै हल्लैहल्लाको भरमा बजार उच्च रुपमा बजार अकासिएको छ । पछिल्लो समय दैनिकजसो दोहोरो अंकले बढेको बजारमा राम्रो प्रतिफल दिएका तथा प्रति सेयर आम्दानी राम्रो भएको कम्पनीको सेयर स्थिर जस्तै छ भने नराम्रा र प्रतिसेयर आम्दानी नकारात्मक भएको कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतको वृद्धि समातेको छ । सरकारले गठन गरेको पूँजी बजार सुधारको लागि… The post सेयर बजारमा सुरु भयो चलखेल, सिमित व्यक्तिको स्वार्थमा यसरी ठगिँदैछन् लगानीकर्ता appeared first on BizKhabar Online. Read more