नेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती
newsare.net
काठमाडौं । केही समययता अस्थिर बनेको नेप्से परिसुचकमा दैनिक दोहोरो अंकको उतारचढाव हुन थालेको छ । सनेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती
काठमाडौं । केही समययता अस्थिर बनेको नेप्से परिसुचकमा दैनिक दोहोरो अंकको उतारचढाव हुन थालेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से परिसुचक मंगलबार सोही अनुपातमा ओरालो लागेको छ । बजारमा दैनिकजसो दोहोरो अंकको घटवढ भइरहँदा नेपाल धितोपत्र बोर्डले भने कर्मकाण्डी खालको विज्ञप्ती जारी गरेको छ । पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्ने कार्य अीन्तम चरणम पुगेको भन्दै संयमित हुन लगानीकर्तालाई आग्रह गरेको… The post नेप्सेमा दैनिक दोहोरो अंकको घटबढ, धितोपत्र बोर्डले जारी गर्यो कर्मकाण्डी विज्ञप्ती appeared first on BizKhabar Online. Read more