सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई गर्याे आर्थिक सहयोग
newsare.net
सिटिजन्स बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकलसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई गर्याे आर्थिक सहयोग
सिटिजन्स बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलबार पाल्पा जिल्ला रिब्दिकोट को प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन । कृषि बाली विज्ञान अध्ययन गर्ने जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार… The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई गर्याे आर्थिक सहयोग appeared first on BizKhabar Online. Read more