अमेरिकासँग सिमित व्यापार सम्झौता गर्दै ईयु , व्यापार युद्धलाई बचाउने प्रयास
newsare.net
काठमाडौं । यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने योजना शुक्रबार साअमेरिकासँग सिमित व्यापार सम्झौता गर्दै ईयु , व्यापार युद्धलाई बचाउने प्रयास
काठमाडौं । यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् । स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ । उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपलमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्याधिक निर्यात गर्ने यूरोपेली मुलुकहरू खास गरी जर्मनीलाई राहत हुने बताइएको छ । इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग… The post अमेरिकासँग सिमित व्यापार सम्झौता गर्दै ईयु , व्यापार युद्धलाई बचाउने प्रयास appeared first on BizKhabar Online. Read more